श्रमिकहरूलाई मास्क तथा सेनिटाइजर वितरण

मिरिक: गैर सरकारी संस्था हिल ग्रीन अनि मिरिक युथले संयुक्त रूपमा मिरिक चिया बगानका श्रमिकहरूलाई मास्क तथा ह्यान्ड सेनिटाइजर वितरण गरे। एनजीओ प्रमुख लोल्चेन तामाङ, नियोङ तामाङ, स्वर्निम गुरुङ र अभिशेख राईको नेतृत्वमा उक्त वितरण कार्यक्रम गरिएको सङ्गठनले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *