श्रमिकहरूले बोनस 20 प्रतिशतले एक किस्तामा नपाएसम्म ग्लेनेरीज-ले दार्जिलिङ चिया पिउन र बेच्न बन्द गर्ने

दार्जिलिङ: दार्जिलिङ पहाडको चिया बगानका श्रमिकहरुले पुजा बोनस 20 प्रतिशतको दरले एक किस्तामा जबसम्म दिँदैन, तबसम्म प्रतिवाद स्वरूप दार्जिलिङ चिया पिउन तथा बेच्न बन्द गर्ने हाम्रो पार्टीका अध्यक्ष तथा सभासद अजय एडवार्डसले बताएका छन्। ग्लेनेरीजका मालिक एडवार्डसले बताए अनुसार हाम्रो समाजका गरिबीको चपेटमा परेका तथा हाम्रा चियाबगानका श्रमिकहरुलाई एकै किस्तामा 20 प्रतिशतको दरले बोनस नदिएसम्म ग्लेनेरीजमा दार्जिलिङ चिया पिउन र बेच्न बन्द गर्नेछौं, किनकि दार्जिलिङको चिया चाहिँ ब्लड चिया हो। 110 वर्ष पुरानो दार्जिलिङको ग्लेनेरीजले आफ्नो इतिहास कालमा पहिलो पटक दार्जिलिङ चिया सेवा र बिक्री गर्न तबसम्म बन्द गर्नेछ जबसम्म चिया बगानका श्रमिकहरुले आफ्ना प्रियजन तथा परिवारहरुसँग पुजाको आनन्द लिन सक्दैनन् भनि तिनले बताएका छन्। तिनले अझ भने, औसतमा तिनीहरुले बोनसको रूपमा लगभग रुपियाँ आठ हजार पाउँछन् जो उनीहरुको निम्ति एक वर्षमा देख्ने सबभन्दा ठूलो रकम हो। यसले पनि तिनीहरुको परिवारलाई दशैं अनि दिपवालीको चाँड़हरु टार्न हम्मे-हम्मे पर्दछ तर पनि अभाग्यवश प्रत्येक वर्ष दसै अघि तिनीहरुको जीवनमा यही एउटै नाटक चलिरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes