श्रमिकहरूले पाउनु पर्ने रहल रकम र पुजा बोनस नपाएपछि लङ्गभ्यू कमानका प्रबन्धकहरूलाई घेराउ, बुधबार 12 बजीसम्मको अल्टिमेटम

खरसाङ (निसं):खरसाङको लङ्गभ्यू चियाबारीमा त्यहाँका श्रमिकहरूलाई मालिकपक्षबाट तिनीहरूले पाउनु पर्ने गत वर्षहरूको रहल रकम अनि यस वर्षको पुजा बोनस भुक्तान नगरेको प्रतिवादमा आज पनि यहाँ झमेला सृजना भयो। आज श्रमिकहरूले बिहानैदेखि आफ्नो काममा नगएर प्रबन्धक कार्यालयअघि आएर धरना दिएका थिए अनि प्रबन्धकहरूलाई कार्यालयदेखि बाहिर निस्कन दिएनन्। यस अवधि प्रबन्धकहरूलाई श्रमिकहरूले तिनीहरूको रहल रकम सहित यस वर्षको बोनस अतिशीघ्र दिनुपर्छ भनी माग गरे। आक्रोशित श्रमिकहरूको भीड़ले प्रबन्धक कार्यालयमा केहीबेर तनाउको स्थिति पैदा भएको थियो।

यता, मुख्य प्रबन्धक अनि सहायक प्रबन्धकहरूले बगान मालिकलाई स्थितिको जानकारी गराउँदै श्रमिकहरूको माग विषय बारम्बार फोन सम्पर्क गरिरहेको भए तापनि मालिकपक्षबाट कुनै सकारात्मक उत्तर नआएपछि श्रमिक तथा जोइन्ट फोरमका प्रतिनिधिहरू अझ आक्रोशित बने। बिहान 8 बजीदेखि शुरू भएको यो क्रम प्राय: अपरान्ह 1 बजीसम्म चल्यो। अन्तमा जोइन्ट फोरमका प्रतिनिधि अनि प्रबन्धकमाझ एउटा साझा सहमति भएपछि बुधवार दिउँसो 12 बजीसम्मको समय सीमा दिएपछि धरना उठाइयो। यदि बुधवार 12 बजीसम्म बकाय राशि अनि यस वर्षको बोनस नदिए भोलिदेखि नै काम रोको अन्दोलन गर्ने तथा अझ वृहत आन्दोलन गर्ने चेताउनी दिएको छ। यसबारे बगानका मुख्य प्रबन्धक राकेश चौरसिया अनि जोइन्ट फोरमको पक्षबाट हमिङ तामाङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes