श्रमिकहरूसितै चियापत्ती टिपिन् मुख्यमन्त्री ममता ब्यानर्जीले

खरसाङ (निसं): राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङको मकैबारी चियाबारीमा स्थानीय श्रमिकहरूसितै चियापत्ती टिपिन्। मुख्यमन्त्री ममता ब्यानर्जी हिज बुधबार खरसाङ आएपछि हाल तिनी मकैबारीस्थित रिसोर्टमा बसेकी छन्। तिनी आज मकैबारी चियाबारी भ्रमणमा निस्केकी थिइन्। यस अवधि तिनलाई मकैबारी चियाबारी क्षेत्रमा स्थानीयहरूले जातीय पोशाकमा लस्करै उभिएर स्वागत जनाए। मुख्यमन्त्री ममताले आज मकैबारी चियाबारीको कारखाना पुगेर भ्रमण गर्नको साथै मकैबारी चियाबारीका श्रमिकहरूसित कमानबारीमा चियापत्ती टिपिन्।यस अवधि मुख्यमन्त्री ममता ब्यानर्जीलाई नेपाली गोर्खे जातीय पोशाक चौबन्दी चोली लगाएर टोकरी बोकेर श्रमिकहरूसितै चियापत्ती टिप्दै गरेको देखियो। स्थानीय श्रमिकहरूसित तिनले भलाकुसारी पनि गरिन्। यस अवसरमा मकैबारी चियाबारीको स्थानीय श्रमिकहरू पनि राज्यकी मुख्यमन्त्रीसित चियापत्ती टिप्न पाएकोमा खुशी भएको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes