श्री हरि सत्‌संग महिला समितिद्वारा सामूहिक विवाहको आयोजना

कालचिनी : श्री हरि सत्‌संग महिला समितिको तर्फबाट आज अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको राजाभात चियाकमानमा सामूहिक विवाहको आयोजना गरियो। आज उक्त सामूहिक विवाहमा 1 सयजना जोडाहरूलाई विवाहको बन्धनमा बाँधियो। गरिब परिवारका युवा-युवतीहरूलाई आर्थिक कमजोरीको कारण बिहे बन्धनमा बाँधिन निक्कै असुविधा हुने भएकोले उक्त समितिको तर्फबाट सामूहिक विवाहको आयोजना गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *