श्री खेन फुर्बा रेन्पोछे फाउण्डेशनको जागरुक कार्यक्रमको

मिरिक : श्री खेन फुर्बा रेन्पोछे फाउण्डेशनले मिरिकको रोजबर्ड एकाडेमीमा अभिभावकहरूलाई लिएर फाउण्डेशनको संस्कृति, धर्म संरक्षण अनि विश्व शान्तिको निम्ति जागरूकता ल्याउने अभियानको क्रममा एउटा जागरुक कार्यक्रमको आयोजना गऱ्यो। यस अवसरमा नानीहरूको कला प्रदर्शन साथै विद्यार्थीहरूले नृत्य लगायत विविध कलाहरू प्रस्तुत गरे। रोजबड एकाडेमीका विद्यार्थी कलाकारहरूलाई खेन फेर्बा रेन्पोछे, अवकाश प्राप्त शिक्षक पीके स्याङबो, शिक्षक दीपराज राई लगायत अथितिहरूले विजयी प्रतियोगीहरूलाई पारितोषिक वितरण गरे। फाउण्डेशनको उद्देश्य अनि लक्ष्यमाथि खेन फुर्बा रेन्पोछेले प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *