श्री कृष्ण जन्माष्टमीको अवसरमा गुरुकुल आश्रममा संवर्द्धना कार्यक्रम

खरसाङ (निसं): श्री कृष्ण जन्माष्टमीको अवसरमा आज गुरुकुल ग्राम सुधार समितिले यहाँको गुरुकुल आश्रममा एउटा संवर्द्धना कार्यक्रमको आयोजना गर्यो। समितिका सभापति लोक नारायण प्रधानको सभापतित्वमा सम्पन्न समारोहमा स्थानीय एकसय पाँच वर्ष पुगेका वरिष्ट नागरिक दिल बहादुर गुरूङ अनि विगत चार दशकदेखि शव बोक्ने बाकस निर्माण गर्ने समाजसेवी गणेश प्रधानलाई नेपाली टोपी लगाइ दिएपछि संवर्द्धना पत्र प्रदान गरेर अनि खदा माला लगाएर संवर्द्धना जनाइयो।

उक्त कार्यक्रमका मुख्य अतिथि जीटीए कार्यकारी सभासद् श्याम शेर्पालाई पनि नेपाली टोपी अनि खदा लगाइदिएर सम्मान जनाइयो। ईश्वरी प्रसाद शर्माले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै सभासद श्याम शेर्पाले यस प्रकारको कार्यक्रममा सहभागी बन्न पाउनु आफैलाई भाग्यशाली ठानेको बताए। तिनले गुरूकुल भवनको यस्तो जीर्ण अवस्थालाई ध्यानमा राखेर यसको जीर्णोद्धारको निम्ति सक्दो प्रयास गर्ने वचन दिए। कार्यक्रममा गुरुकुल संस्कृत विद्यालयद्वारा विविध भजन अनि भक्ति गीतहरू पनि प्रस्तुत गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes