श्री श्री रामकृष्ण परमहंस देवको 185औँ जयन्ती पालन

राजगञ्ज : राजगञ्जको साहुडाङ्गीस्थित रामकृष्ण विवेकानन्द आश्रममा श्री श्री रामकृष्ण परमहंस देवको 185औँ जयन्ती धुमधामको साथमा पालन गरियो। यस अवसरमा आज विविध विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। कार्यक्रममा सिलगढी तथा जलपाईगढीलगायत विभिन्न ठाउँहरूबाट धेरै संख्यामा मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *