सिब्सुमा 11औँ बलिदान दिवस पालन, बिमल गुरूङले शहीदहरूलाई दिए हार्दिक श्रद्धाञ्जलि

जलढाका: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ गोर्खाल्याण्ड आन्दोलन कालमा साथै जाति र माटोको निम्ति शहिद भएकाहरुलाई श्रद्धाञ्जलि अर्पण गर्न आज सिब्सु आइपुगे। सिब्सुको शहिद वेदी परिसरमा गोजमुमोद्वारा आयोजित 11औँ बलिदान दिवस कार्यक्रममा पार्टी अध्यक्ष बिमल गुरुङले सम्पूर्ण शहीद परिवारलाई लिएर आजको दिनमा आफ्नो जातिको निम्ति आफ्नो प्राणको आहुती दिने शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा तिनले भने, आज 11औँ बलिदान दिवसको अवसरमा 8 फरवरी 2011-को दिन सिब्सुको प्राङ्गणमा जाति र माटोको निम्ति आफ्नो प्राणको बलिदान दिने शहिद बिमला राई, शहिद बिक्की लामा अनि शहिद नीता खवाससँगै गोर्खाल्याण्डको निम्ति शहिद बनेका सबै शहिदहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दछु।

शहिदहरुलाई श्रद्धाञ्जलि दिँदै भगवानसँग प्रार्थना गर्दैछु शहिदको आत्मा भगवानको शरणमा परोस्। तिमी शहिद भए तापनि तिमीले खुल्ला आँखाले देखेको सपना घर फर्कनु नसकेता पनि गोर्खा जातिको निम्ति सदा-सर्वदा अमर रहनेछौ। तिम्रो प्राणको मूल्याङ्कन समयमा अवश्यै हुनेछ। आज कल्कलाउँदो उमेरमा दिएको बलिदान गोर्खाको इतिहासमा सुनौलो अक्षरमा कोरिने छ। यस अवसरमा गोजमुमो पार्टीका केन्द्रीय नेताहरू लगायत कार्यकर्ताहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes