सिँचाइको लागि सरकारी कुवा दखल गरेको चियाकमान मालिकविरुद्ध अभियोग, गाउँलेहरूद्वारा क्षोभ प्रकट

खोरीबारी : सिँचाइको लागि सरकारी पिउने पानीको कुवा दखल गरेको चियाकमान मालिकविरुद्ध अभियोग उठेको छ। उक्त घटना खोरीबारी ब्लकको कुमोरसिंह जोत इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार वित्तीय वर्ष 2015-16 –मा खोरीबारी समष्टि विकास अधिकारीको तर्फबाट बर्डर एरिया डेभलपमेन्ट फन्डबाट साधारण मानिसहरूको लागि पिउने पानीको कुवा बनाएको थियो। तर चियाकमानका मालिक विश्वजीत चौधरीले धेरै दिन अघिदेखि उक्त कुवामा फलामको ढकनी लगाएर ताला झुन्डाइदिएका थिए। स्थानीय मानिसहरूको आरोप अनुसार साधारण मानिसहरूको लागि बनाइएको उक्त कुवा दखल गरेर विश्वजीत चौधरीले सिँचाई गरिरहेको छ। कुवामा ताला लगाएकोले गर्दा स्थानीय मानिसहरूले कुवाबाट पिउने पानी लिन सकेका छैनन। अर्कोतिर, कमान मालिक विश्वजीत चौधरीले बताएअनुसार उक्त कुवामा आफूले ताला नलगाएको तर सरकारको तर्फबाट नै कुवामा ताला लगाएको हो। कुवा मेरो जमिनमा रहेकोले गर्दा यसको फाइदा उठाइरहेको छु। खोरीबारीका बीडीओ निरञ्जन बर्मनले यसबारे उचित कार्वाही गर्ने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes