सिँचाई नालीको ईँटाहरू चोरी भएकोले कृषकहरू चिन्तित

राजगञ्ज : राजगञ्जको शिकारपुरमा खेती जमिनमा सिँचाईको लागि बनाइएको सिँचाई नाली भत्काएर त्यहाँ लगाइएको ईँटाहरू चोरेर बिक्री गरिरहेको बताइएको छ। प्राप्त जानकारीअनुसार जलपाईगढीको राजगञ्ज ब्लकका कृषकहरू खेतीको लागि टिस्टा नदीको पानीमा निर्भर छन्। ती कृषकहरूले सिँचाईको पानीको सहयोगमा बोरो धानको खेती गर्ने गर्दछन्। स्थानीय मानिसहरूले बताएअनुसार लगभग 15 वर्ष अघि सिँचाईको लागि त्यहाँ नाली बनाइएको थियो। उक्त सिँचाईको नाली बनिएपछि खेतमा कृषकहरूको पानी लैजाने व्यवस्थापछि नै तिनीहरू खेती गर्न प्रोत्साहित बनेका थिए। उक्त नालीमा लगाइएको ईँटाहरू चोरी भइरहेकोले गर्दा कृषकहरू चिन्तित बनेका छन्। ग्राम पञ्चायत प्रधान रञ्जिता रायले बताएअनुसार यस मामिलाको जानकारी पञ्चायत विभागको उच्च अधिकारी दिइसकेको छ। यदि उक्त सिँचाईको पानी बन्द भयो भने कृषकहरूले खेतापाती गर्नको लागि धेरै समस्या भोग्न पर्नेछ। उक्त चोरीको घटनाबारे राजगञ्ज पञ्चायत समितिका अध्यक्षलाई पनि जानकारी दिएपछि तिनले जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes