सिडर्सका चिया श्रमिकहरू मिस गाइड भएको छ : दिपक प्रधान

सोनादा (निसं) : सिडर्स चियाबारीमा धरनामा बसिरहेका श्रमिकहरूबाट आज विरोधको सामना गरेको विषयमा तृणमूल कङ्ग्रेसको चियाबारी श्रमिक सङ्गठनको भाइस चेयरम्यान दिपक प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै यसबारे स्पष्टीकरण दिएका छन्। तिनले हाम्रो श्रमिकहरू कता-कता मिस गाइड भएको जस्तो लाग्यो भन्दै श्रमिकहरूमा आफ्नो हक र अधिकारको लागि पूर्ण जानकारी नभएको जस्तो लाग्यो कारण आफ्नो हकको लागि लड्नुपर्छ तर त्यसको लागि अरु पनि बाटो छ भनी बताए। दिपक प्रधानले चियाबारीको मालिक पक्षसित भएको सभामा यसै महिनाभित्रमा वेतन दिने भनिएपछि त्यसै कुरालाई बताउन हामी यहाँ आएका थियौं तर तृणमूल पार्टीको प्रार्थीसित यस्तो दुर्व्यवहार भएको बताए। यसै विषयमा स्थानीय हिल तृणमूल कङ्ग्रेसको नेता देवगन राईले श्रमिकहरूको धरनामा तृणमूल चियाबारी श्रमिक सङ्गठनका नेतृत्वहरू दिपक प्रधान र एनबी खवास आज श्रमिकहरूसितै धरनामा बस्नलाई प्रोफाइल पनि लिएर आएका थिए तर हाम्रो विरोधी पार्टीको उस्काईले श्रमिकहरूले हाम्रो साझा प्रार्थी एनबी खवासलाई अभद्र व्यवहार गरेको देखियो भनी बताएका छन् । तिनले जनताले खास सत्य कुरा के हो बुझ्नुपर्छ भन्दै एनबी खवास हिल तृणमूल कङ्ग्रेस र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साझा प्रार्थी हुन् तर पनि आज कुरा नबुझेर एनबी खवासप्रति अभद्र व्यवहार भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes