शिक्षकहरूको पेन डाउन आन्दोलनले सोनादा स्कूलमा असुविधा

सोनादा (निसं) : जीटीए क्षेत्रका भोलेन्टियर्स शिक्षक-शिक्षिकाहरू पेन डाउन आन्दोलनमा गएपछि अहिले पहाड़मा शिक्षा क्षेत्रमा धेरै असुविधा देखा परेको छ। यस्तै असुविधा सोनादा क्षेत्रका विद्यालयहरूमा पनि देखिएको छ। सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा पनि भोलेन्टियर्स शिक्षकहरूको आन्दोलनले धेरै असुविधा भइरहेको जानकारी प्राप्त भएको छ। विशेष गरेर सोनादाको यस विद्यालयमा एघारौं र बाह्रौं श्रेणीमा विज्ञान र कमर्स विषय पनि पढाइने भएकोले भोलेन्टियर्स शिक्षकहरूको पेन डाउन आन्दोलनले निक्कै प्रभाव पारिरहेको देखिएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक कल्याणकुमार तामाङले भोलेन्टियर्सहरूको आन्दोलनले विद्यालयको पढाईमा धेरै असुविधा भइरहेको बताएका छन्। तिनले यस विषयमा भने, म आन्दोलनको विरोधमा गएको होइन तर पक्षमा पनि भन्नु केही छैन। तर एउटै कुरा छ कि आन्दोलनले स्कूलको पढाईमा प्रभाव परिरहेको छन। विद्यालयको पक्षमा सम्बन्धित निकायमा पत्राचार गर्ने निधो गरेको पनि तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes