शिक्षकहरूको प्रतिनिधि टोली कोलकाता जाने

दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा शिक्षा मन्त्री पार्थ च्याटर्जीको उपस्थितिमा राज्यभरिका माध्यमिक तथा शिशु शिक्षा केन्द्रका प्रतिनिधि टोलीहरुलाई लिएर आगामी 14 फरवरीको दिन कोलकातामा हुने अधिवेशनमा अंश ग्रहण गर्न जीटीए क्षेत्रमा कार्यरत् माध्यमिक तथा शिशु शिक्षा सगठन केन्द्रीय समितिको एउटा प्रतिनिधि टोली कोलकाता जाने भएको छ। संगठनका सभापति मनोज राईको नेतृत्वमा जाने उक्त टोलीले पहाडभरिकै माध्यमिक शिक्षा केन्द्रको प्रतिनिधित्व गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *