शिक्षक नियुक्तिबारे आरटीआई

मङ्पु: गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा बिमल खेमाको केन्द्रिय सभापति अनमोल थापाले मङ्पु लगायत सम्पुर्ण पहाड, तराई र डुवर्सका पाठशालाहरुमा शिक्षक नियुक्ति विषयमा आज भन्दा तीन महिना अघि सम्बन्धित विभागमा आरटीआई गरेको तर आजसम्म पनि कुनै पहल नभएको कारणले फेरि रिमाइन्डर पत्र लेखेको जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *