शिक्षक नियुक्तिमा भाइभतिजावाद गरेको गोरामुमोको आरोपलाई भोलेन्टियर प्राथमिक शिक्षकहरूको खण्डन

रिम्बिक : भोलेन्टियर शिक्षकहरूलाई प्राथमिक शिक्षकको पदमा नोकरी दिँदा भाइभतिजावादको नीति अप्नाइएको गोरामुमोको आरोपलाई भोलेन्टियर प्राथमिक शिक्षक संगठनले घोर विरोध जनाएको छ। आज रिम्बिक लोधोमा समष्टिको भोलेन्टियर प्राथमिक शिक्षकहरूले एउटा पत्रकार सम्मेलन गरेर गोरामुमोले लगाएको आरोपलाई सोझै विरोध जनाउँदै नकारेका छन्। संगठनको पक्षबाट शरण राईले पत्रकारहरूलाई सम्बोधन गर्दै भोलेन्टियर शिक्षकहरूलाई प्राथमिक शिक्षकको पदमा नियुक्ति गरिँदा भाइभतिजावाद भयो भन्ने गोरोमुमोको आरोपलाई आफूहरूले विरोध गर्दै उक्त आरोप अस्वीकार गर्दछौं भनी बताए। तिनले आफूहरू सबैजना गरीब परिवारबाट आएको बताउँदै दुई तीनजनाको नाममा आफूहरू सबैलाई मुस्नु गलत रहेको बताए। पार्टीको झण्डा पक्रेर नोकरी पायो भन्नु गलत हो भन्दै झण्डा पक्रेर नै विगतको दागोपापकाल र जीटीए एकको समयमा पनि काम पाएको हो र अहिले झण्डा पक्रेर हामीले नोकरी पाउँछौं भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ भनी तिनले बताए। शरण राईले रिम्बिक लोधोमा समष्टिबाट 86 जना भोलेन्टियरहरूले नोकरी पाउँदैछ भने त्यो राम्रो कुरा हो। तर यसको विरोध गरेर यस क्षेत्रको शिक्षित बेरोजगारहरूको समस्या समाधान नहोस् भन्नु हो जुन राजनैतिक पार्टीको अभिप्रेरित विषय बनाएको तिनले आरोप लगाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes