शिक्षक नियुक्तिमा भ्रष्टाचारको आरोप लगाउँदै सिलगढीमा डीवाईएफआई-द्वारा विक्षोभ

सिलगढी : पूर्व शिक्षामन्त्री पार्थ च्याटर्जीलाई पक्राउ गरेपछि विभिन्न संगठनहरूले शिक्षक नियुक्ति घोटालाका आरोपीहरूलाई पक्राउ गरिनुपर्ने माग गर्दै आवाज उठाइरहेको छ। यसै क्रममा आज डीवाईएफआई दार्जिलिङ जिल्ला कमिटीले सिलगढीमा विक्षोभ प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज सिलगढीको खेलाघर मोड नजिक रहेको सिलगढी प्राइमेरी स्कुल काउन्सिलको कार्यालय अघि विक्षोभ प्रदर्शन गर्दै एसएससी शिक्षक नियुक्ति घोटालाका दोषीहरूलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग पनि गरे। संगठनका सागर शर्माले भने, तृणमूल सरकार क्षमता आएपछि नै सारदा, नारदा लगायत शिक्षक नियुक्ति भ्रष्टाचारमा लिप्त रहेको छ। उक्त भ्रष्टाचारको घटनामा संलग्न रहेकाहरूलाई पक्राउ गरेर सजाय दिनुपर्ने तिनले माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes