शिक्षक नियुक्तिमा भष्ट्राचारीहरूलाई बचाउने काम नगरिदिने मुख्यमन्त्रीलाई अजय एडवार्डसको अपील

दार्जिलिङ: दार्जिलिङ पार्वतीय क्षेत्रमा भएको अवैध शिक्षक नियुक्तिको घटनाले पहाड तातिँदै जान्दैछ। हिज 30 अगस्त मात्र न्यायलयको निर्देश अनुरूप प्रवर्तन निर्देशनालय (ईडी)-ले प्राइमेरी स्कुलहरूमा 2011 देखिको शिक्षक नियुक्तिको सूची विभागीय अधिकारीलाई मागेको छ। अर्कोतिर, गोर्खा प्राइमेरी बेरोजगार संगठनले अघिबाट नै उच्च न्यायालयमा याचिका दर्ता गरिसकेको छ अनि सुनावाइको क्रम पनि चलिरहेको छ। न्यायालयले पहाडको स्कुलहरूमा भएको अवैध शिक्षक नियुक्तिको जाँच ईडी र सीबीआई-को हातमा सुम्पिने संगठनले आशा पनि साँचेको छ। दार्जिलिङ पार्वतीय क्षेत्रहरूको स्कुलहरूमा भएको अवैध शिक्षक नियुक्ति बारे हाम्रो पार्टी अध्यक्ष तथा जीटीए सभासद अजय एडवार्डसले पनि मुख खोलेका छन। एडवार्डसले भनेका छन्, चोर दैलोबाट नियुक्ति पाउने, नोटको रूपियाँ पैसाको भरमा नियुक्ति पाउने, भाइ-भतिजावादमा नियुक्ति पाउने अनि नियुक्ति गराउनेहरू सबैमाथि कानुनी कार्वाही हुनुपर्छ। तथापि योग्यताको आधारमा अनि नियम अनुरूप नियुक्ति शिक्षकहरूले डराउनु पर्दैन, तिनीहरूको पक्षमा हाम्रो पार्टी खडा हुनेछ तर भष्ट्राचारी, घुसखोरी, रूपियाँको बलमा, भाइ-भतिजावादको आडमा नियुक्ति पाएकाहरू विरूद्ध कानुनी कार्वाही हुनुपर्छ भनि तिनले बताएका छन्। राज्यको पूर्व शिक्षामन्त्री तथा तृणमूल कङ्ग्रेसको शीर्ष नेता पार्थ च्याटर्जी विरूद्ध कानुनी कार्वाही हुँदा राज्यका मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीले आरोपी पार्थ च्याटर्जीलाई मन्त्री मण्डलबाट अनि पार्टीबाट समेत निष्कासित गरिसकेका छन्। यदि पहाडमा ईडी र सीबीआई-ले शिक्षक नियुक्ति घोटालामा कानुनी कार्य शुरू गरेको खण्डमा तिनीहरूलाई बचाउँने काम कसैले पनि नगरी दिने एडवार्डसले अनुरोध गरेका छन्। अवैध शिक्षक नियुक्तिको कार्वाहीमा यदि तृणमूल पार्टीका कार्यकर्ताहरू किन नहोस् अनि राज्य सरकारको उठ-बसमा चल्ने दलका नेतृत्वहरू नै किन नहोस्, दया गरी तिनीहरूलाई बचाउने काम नगरीदिने निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes