शिक्षक नियुक्तिमा सिफारिस तथा पहाडमा धेरै रुपियाँको चलखेल भएको छ : सुदन गुरूङ

दार्जिलिङ : पहाडमा शिक्षक नियुक्तिमा धेरै रुपियाँ-पैसाको चलखेल भएको आरोप लगाउँदै भष्ट्राचारको पोल खोल्दा आफुलाई धमक्याउने काम गरेको गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित सङ्गठनको केन्द्रीय अध्यक्ष सुदन गुरूङले मन्तव्य पोखेका छन्। गोर्खा स्वाभिमान सङ्घर्षद्वारा दार्जिलिङ सहरको क्यापिटल हलमा आयोजित महिनाव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै आज तिनले भने, पहाडमा शिक्षक नियुक्तिमा धेरै रुपियाँ-पैसाको चलखेल भएको छ। गत केही दिन अघि मात्र मैले स्वयम् सेवक शिक्षक नियुक्तिको पोल खोली दिएको थिए। स्वयम् सेवक शिक्षक नियुक्तिमा स्कूलको प्रधान अध्यापकदेखि स्कूलको सञ्चालन समिति साथै राजनैतिक पार्टीका शीर्ष नेतृत्वहरूको ठुलो भूमिका रहेको छ। यदि यो कुरा झुटो हो भन्छ भने म विरूद्ध न्यायलयमा मानहानीको मुद्दा दर्ता गर्न सक्नेछन्।  अवैध शिक्षक नियुक्तिको खुलासा गरेपछि युवकहरूको हुल आएर आफुलाई धम्काउने काम गरेकोले यस विषयमा पुलिस थानामा प्राथमिकी दर्ता गरेको तर आजसम्म पुलिसले तिनीहरू विरूद्ध कुनै कार्वाही नगरेको कुरा सुदन गुरूङले बताए। जीटीए प्रमुख कार्यपाल अनित थापा, विधायक रूदेन सादा लेप्चा, सन्चवीर सुब्बा आदिको सिफारिसमा शिक्षक नियुक्ति गरिएको कुरा आफुले सामाजिक सञ्जालमा भाइरल गरिदिएको पनि तिनले अवगत गराएका छन्। यदि अवैध नियुक्ति पाएका शिक्षकहरूलाई न्यायालय मार्फत निष्कासित गर्न सकिन् भने म सुदन गुरूङ गोर्खाहोइन भन्दै तिनले खुल्ला चेतावनी दिएका छन्। एकैजना उम्मेद्वारको नाम तीन-चारवटा स्कूलमा समावेश गरिएको छ, यो कहाँसम्मको न्याय संगत हो भन्दै गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित सङ्गठनको केन्द्रीय अध्यक्ष सुदन गुरूङले प्रश्न तेर्साएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes