शिक्षाको आन्दोलनले नै गोर्खाको चिन्हारी समस्यालाई पनि समाधान गर्न सहयोग गर्नेछ: अनित थापा

रिम्बिक: “शिक्षाको आन्दोलनले नै हामी गोर्खाको चिन्हारीको समस्यालाई पनि समाधान गर्नु सहयोग गर्छ। शिक्षा व्यवस्था नै भत्केर गए हाम्रो जातिको अस्तित्व नै संकटमा पर्नेछ।” रिम्बिक लोधोमा समष्टीमा आज बिहिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै जीटीएका प्रमुख कार्यपाल अनित थापाले उक्त मन्तव्य पोखेका हुन्। तिनले अझ भने, मेरो कामको प्राथमिकता प्राथमिक शिक्षा रहनेछ। यदि पहाडमा परिवर्तन ल्याउनु हो भने टुप्पोबाट होइन, फेदबाट ल्याउनु पर्छ। शिक्षाबाट परिवर्तन सुरु हुनु पर्छ। शिक्षाको आन्दोलनले नै हामी गोर्खाको चिन्हारीको समस्यालाई पनि समाधान गर्नु सहयोग गर्छ। शिक्षा व्यवस्था नै भत्केर गए हाम्रो जातिको अस्तित्व नै संकटमा पर्नेछ। तिनले जनतालाई चुनाउमा विजयी तुल्याएकोमा धन्यवाद दिँदै भने, हामीले बितेका दिनमा हारे पनि आजको यही दिन हेर्नु हाम्रो सोच, हाम्रो भिजनलाई अभियानको रूप दिएर अघि बढ्यौं। राम्रो काम गर्नु गार्हो हुन्छ, गार्हो काम गर्नु छोड्दिन भनेर नै आजको सफलतामा हामी रमाउनु सकेका छौ। जीत त भयो। अब हामीलाई हाम्रो गन्तव्य सम्म पुग्ने रोड म्याप लिएर अघि बढ्न पर्छ।

तिनले स्थानीय सभासद नोर्देन शेर्पाको कार्यप्रणालीको प्रसंशा गर्दै भने, “पर्यटन विभाग हाम्रो निम्ति रोजगार दिने विभाग पनि हो। यही महत्वपूर्ण विभाग हामीले यस समष्टिका सभासद नोर्देन भाईलाई जिम्मा लगाएका छौ। कर्मलाई पैसा-रुपियाँ अनि शक्तिहरूले जित्नु सक्दैन भन्ने उदाहरण नर्देन् भाई हुन्। कर्म नै हाम्रो सिद्धान्त हो भन्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारालाई यस समष्टिले प्रमाणित गरी दिएको छ। आफ्नो नेतृत्वमा रहेको जीटीए सभाले कसरी काम गर्ने भन्दै तिनले भने, जनताले नै हामीलाई जीटीए सभामा राखेको हो। काम गर्दा हामी काखा र पाखा गर्ने छैनौं।अब हाम्रो समय आएको छ। तपाईहरुले जुन सोच अनि विचारले हामीलाई भोट दिनु भयो, त्यो हामी पूरा गर्नेछौ। हाम्रो काम पूर्णतः रूपमा पारदर्शी रहनेछ। सरकारबाट आएको रकमको सदुपयोग गर्नेछौ। सरकारबाट आउने पैसा तपाईं हामीले तिरेको ट्याक्सको पैसा हो। मतलब त्यो पैसा हाम्रो हो। हाम्रो पैसालाई अब जनताले जागरुक भएर नै सदुपयोग गर्नुपर्छ। गाउँवासीले पनि कुनै पनि कामको सर्टिफिकेट दिएको हुनुपर्छ, तब मात्र बिल पास हुनेछ। आजको सभामा पार्टीका महासचिव अमर लामा, पार्टी नेतृत्वहरु आलोक कान्त मणि थुलुङ, सभासद सतीश पोख्रेल आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes