शिक्षा मन्त्री ब्रात्य बसुलाई भेटेर गोजमुमो प्रतिनिधि टोलीले चढायो ज्ञापन पत्र

कोलकाता : गोजमुमो प्रतिनिधि टोलीले आज कोलकातामा राज्यका शिक्षा मन्त्री ब्रात्य बसुलाई भेट गरे। भेटघाटको क्रममा प्रतिनिधि टोलीले दार्जिलिङ पहाडमा शिक्षा क्षेत्रमा भइरहेको समस्याहरुबारे अवगत गराउँदै मन्त्रीलाई एउटा ज्ञापन पत्र पनि चढाए। ज्ञापन पत्रमा बिशेष कालेबुङ जिल्लामा प्राथमिक पाठशाला बोर्ड नभएको कारण उत्पन्न भइरहेको समस्याहरुबारे मन्त्रीलाई अवगत गराउँदै कालेबुङमा डिष्ट्रिक्ट प्राइमेरी स्कुल बोर्ड हुनुपर्ने माग राखेको छ। ज्ञापन पत्रमा 2018 मैं शिक्षा आयुक्तबाट कालेबुङमा डिस्ट्रिक्ट प्राइमेरी स्कुल बोर्डको भवन, शिशु शिक्षा केन्द्र भवन बनिने योजनामा पत्र आइसकेको भए तापनि आजसम्म कुनै भवन नबनिएको, कालेबुङ जिल्लाको निम्ति डीआई नियुक्त भइसके तापनि जिल्लाको प्राथमिक पाठशाला अनि शिशु शिक्षा केन्द्र दार्जीलिङकै जिल्ला प्राथमिक स्कुल बोर्डद्वारा सञ्चालित अनि प्रशासित रहन परेको अनि यसले गर्दा भोग्नु परि रहेका समस्याहरुको उल्लेख गर्दै पश्चिम बंगाल प्राथमिक शिक्षा अधिनियम 1973 अन्तर्गत कालेबुङ जिल्लाको निम्ति छुट्टै डिस्ट्रिक्ट प्राइमेरी स्कुल बोर्ड भए कालेबुङ जिल्लाको प्राथमिक शिक्षामा सुधार ल्याउनमा उचित पहल हुने उल्लेख गरिएको बताइएको छ।
त्यसैगरी, दार्जीलिङ डिष्ट्रिक्ट प्राइमेरी स्कुल बोर्ड अनि बोर्डको अध्यक्षको कार्यकाल 6 महिना अघि नै समाप्त भइसकेकोले नयाँ बोर्ड गठन गरिनु पर्ने, जीटीए क्षेत्रमा 2002-मा भएको अन्तर्वार्ताको आधारमा अन्तिम पल्ट 2012 मा प्राथमिक शिक्षक नियुक्त भएको अनि 2018 मा 123 जना भोलिन्टियर टिचरहरु स्थायी बनेपछि यता शिक्षक नियुक्तिको निम्ति कुनै पहल नभएको र आज प्राइमेरी स्कुलमा मात्र 653 भन्दा धेरै रिक्त पदहरु रहेकोले जीटीए क्षेत्रको प्राइमेरी अनि अपर प्राइमेरी स्कुलहरुमा शिक्षा नियुक्तको निम्ति आवश्यक कदमहरू चाल्नुपर्ने साथै जीटीए समझौता अनुसार जीटीए क्षेत्रको निम्ति एसएससी (स्कुल सर्भिस कमिशन) लाई कार्यान्वयनमा ल्याउनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ। यस वाहेक, ज्ञापन पत्रमा पश्चिम बंगाल सरकारले अगस्ट 2019 देखि प्राथमिक पाठशालाका शिक्षकहरुको निम्ति ग्रेड पे बढाएको र सबै जिल्लाका प्राथमिक पाठशालाका शिक्षकहरुले बढेको ग्रेड पे पाइसकेको भए तापनि जीटीए क्षेत्रका शिक्षकहरुले भने 2019-को अगस्तदेखि नोभेम्बरसम्मको ग्रेड पे एरियर आजसम्म पनि नपाएको कुरा उल्लेख गरेको छन। यसको साथै 2002-मा भएको अन्तर्वार्ताको आधारमा 2012 मा नियुक्ति भए तापनि धेरैजना शिक्षकहरुले 11 वर्षमा आफ्नो प्रमाण हराएको अनि सुविधाहरु पाउने मापदण्ढ समेत गुमाउनु परेको पनि अवगत गराउँदै तिनीहरूको पेन्सन अनि पाउनु पर्ने अतिरिक्त सुविधाहरुको निम्ति पनि विभागको पक्षबाट पहल गरिदिने माग ज्ञापन पत्रमा उल्लेख गरेको छन। प्रतिनिधि टोलीमा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ अनि युवा मोर्चा महासचिव नोमन राई सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes