शिक्षण संस्थानदेखि 100 मीटरको दूरीमा रहेको दोकानहरूमा पुलिसद्वारा छापामार अभियान, धेरै मात्रामा तम्बाकु सहित 7 जना हिरासतमा

सिलगढी : महकुमा शासकले लगभग 2 वर्षअघि जारी गरेको निर्देशिका अनुसार शिक्षण संस्थानदेखि 100 मीटरको दूरीमा रहेको कुनै पनि दोकानमा पान, सिगरेट, गुटका तथा तम्बाकुयुक्त समानहरू बिक्री गर्न निषेध गरेको थियो। उक्त निर्देश जारी गरेपछि शिक्षण संस्थानदेखि 100 मीटरको दूरीमा रहेको सबै दोकानहरूमा पान, गुटका, सिगरेट तथा तम्बाकुयुक्त समानको बिक्री बन्द गरिएको थियो। तर समय बित्दै गएपछि फेरि शिक्षण संस्थानहरू नजिक रहेका दोकानहरूमा खुल्ला रूपमा तम्बाकुयुक्त समानहरूको बिक्री शुरू भएकोले गर्दा विद्यार्थीहरूमा यसको नराम्रो प्रभाव पर्न थालेको बताइएको छ। यसैले एकपल्ट फेरि उक्त निर्देशिका पालन गराउनको लागि सिलगढी मेट्रोपोलिटन पुलिसले आज ती दोकानहरूमा छापामार अभियान चलायो। मेट्रोपोलिटनको वेस्ट जोन एसीपी मनीष कुमार यादव र प्रधान नगर थानाका आईसी तथा तिनका टोलीले डागापुरस्थित एउटा गैर सरकारी स्कुल संलग्न इलाकाहरूमा अभियान चलाएर केही दोकानहरूबाट धेरै मात्रामा पान, गुटका, सिगरेट तथा तम्बाकुयुक्त समानहरू उद्धार गरेको छ। यसको साथै सरकारी निर्देशिका पालन नगरेको आरोपमा एउटी महिला सहित 7 जनालाई हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार शिक्षण संस्थानहरूदेखि 100 मीटरको दूरीमा रहेको कुनै पनि दोकानमा तम्बाकुयुक्त समानहरू बिक्री गर्न निषेध रहेको छ। तर डागापुरस्थित गैर सरकारी स्कुल प्रबन्धनले स्कुल नजिक रहेको केही दोकानहरूमा तम्बाकु युक्त समानहरू  बिक्री भइरहेको बारे पुलिससमक्ष अभियोग दर्ता गरेपछि आज एसीपी मनीष कुमार यादवको नेतृत्वमा डागापुरस्थित उक्त स्कुल नजिक अभियान चलाइयो। यस अभियानलाई साधारण मानिसहरूले पनि समर्थन जनाउँदै पुलिसद्वारा गरिएको यस प्रकारको अभियान लगातार जारी राखे तम्बाकुयुक्त समानहरूको बिक्रीमा रोक लगाउन सकिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes