शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने मागमा एआईडीएसओ-द्वारा सिलगढीमा धरना

सिलगढी : सरकारद्वारा जारी कोरोनाको सबै नियमहरू पालन गर्दै चाँडै शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने एआईडीएसओ दार्जिलिङ जिल्ला कमिटीले माग गरेको छ। आज सिलगढीको कोर्ट मोडस्थित गाँधीजीको सालिग नजिक दुई सुत्रीय मागलाई लिएर एआईडीएसओ दार्जिलिङ जिल्ला कमिटीले धरना प्रदर्शन गर्यो। कोरोना परिस्थितिमा स्कुलहरूमा पठन पाठनको लागि उपर्युक्त व्यवस्था गरेर, सबै विद्यार्थीहरूलाई कोरोना भ्याक्सिन लगाएर चाँडै शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने लगायत राष्ट्रिय शिक्षा नीति 2020 रद्द गरिनुपर्ने धरनामा बसेकाहरूले माग गरेका छन्। यस अवसरमा एआईडीएसओ दार्जिलिङ जिल्ला कमिटीका सचिव कल्लोल बाग्चीले बताएअनुसार शिक्षा बचाउनको लागि आफूहरूद्वारा आगामी दिनमा वृहत् छात्र आन्दोलन गर्ने भएकोले आज त्यसको प्राथमिक पहल गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10kazandrajojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowonmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes