‘शिक्षा तपाईँको द्वार’ नाराको साथमा खरसाङमा विश्व मानव अधिकार दिवस पालन

खरसाङ (निसं): शिक्षा तपाईँको द्वार नाराको साथमा भारतीय मानव अधिकार एसोसिएशन खरसाङले विश्व मानव अधिकार दिवस पालन गर्यो। भारतीय मानव अधिकार एसोसिएशन, खरसाङ युनिटले विश्व मानव अधिकार दिवस खरसाङको गिद्धे पहाडस्थित गिद्धे पहाड एसएसके पाठशालाका विद्यार्थी, अभिभावक अनि शिक्षक शिक्षिकासँग मिलेर पालन गर्यो। 10 दिसम्बरको दिन विश्वभरिमै विश्व मानव अधिकार दिवस पालन गरिन्छ। 10 दिसम्बरको दिन विद्यालय छुट्टी रहेकोले गर्दा आज 11 दिसम्बरको दिन एउटा कार्यक्रमबीच विश्व मानव अधिकार दिवस पालन गरिएको बताइएको छ। कार्यक्रममा खरसाङ युनिटका अध्यक्ष सरोज चौहानले स्वागत सम्बोधनमा विश्व मानव अधिकार दिवसको औचित्य अनि भारतीय मानव अधिकार एशोसिएसनको कार्य प्रणालीमाथि आफ्नो विचार राखिन्।

एसोसिएशनका राष्ट्रिय अध्यक्ष अनुराग चन्द्रवंशीको निर्देश अनुसार शिक्षाको अधिकारलाई केन्द्र गरेर दिवस पालन गरियो। दिवसको थिम रहेको थियो शिक्षा तपाईँको द्वार। शिक्षक शिक्षिका अनि अभिभावकहरूलाई लिएर एसोसिएशनले स्थानीय स्तरमा शिक्षाको स्थितिमाथि विमर्श गर्यो। विमर्शलाई एसोसिएशनका सदस्य ज्योति कुमार मुखियाले सञ्चालन गरेका थिए। मुखियाले भने, “शिक्षाको अधिकार सबै नानीहरूको अधिकार हो। तर यो अधिकार धेरै कारणले हनन् भएको पाउँछौँ। कारण आर्थिक, स्वास्थ्य, संसाधनको कमी अनि व्यक्तिगत पनि हुनु सक्छ। त्यहीँ कारणहरू खोज्ने सानो प्रयास हामीले टेन सिड टेक्निक अथवा दसवटा बीजको प्रयोग गरेर हामीले मानिसहरूसँग शिक्षाको स्थितिमाथि मूल्याङ्कन गर्यौ। यो साधारण टेक्निक हो। यसमा भाषण होइन, इन्टररेक्शन हुन्छ।” टेन सिड विमर्शको परिणाम कतिपय कारणले गर्दा सार्वजनिक गर्नु नसकिने मुखिया बताउँछन्। रङ, जात, लिङ्ग भेद नगरी सबैले शिक्षा पाउनुपर्छ। सबै नानीले शिक्षा पाउनु नै तिनीहरूले न्याय पाउनु हो। नानीहरू अनि अभिभावकहरूलाई मनोरञ्जन गराउन तिनीहरूमाझ खेल पनि खेलाइयो। मानव अधिकार एसोसिएशनका सदस्यहरू सर्वर आलाम, मिनोती रोय, भरत छेत्री, सुमित प्रसाद, सङ्गीता प्रधान अनि विद्यालयका शिक्षिकाहरू कञ्चन मोहोरा, रोजी छेत्री, रेखा सुब्बा, सुजाता छेत्री उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes