शिक्षित बेरोजगारहरूको निम्ति तेञ्जिङ नोर्गे ई परीक्षा शुरू

मिरिक: दार्जिलिङ पुलिसले सुपरिटेन्डेन्ट अफ् पुलिस (एसपी) दार्जिलिङको मार्गदर्शनमा दार्जिलिङ पहाडका शिक्षित बेरोजगारहरूको निम्ति तेञ्जिङ नोर्गे ई परीक्षा शुरू गरेको छ। आज मिरिक थाना प्रभारी सुदीप कुमार प्रधानले यसबारे जानकारी दिँदै विशेष दार्जिलिङ एसपीको दिशानिर्देशनमा पहाडका शिक्षित बेरोजगारहरूलाई रोजगार प्राप्तीको निम्ति मार्गदर्शन गर्न तेञ्जिङ नोर्गे ई परीक्षा नामक अभियान शुरू गरेको बताए। तिनले मिरिक महकुमाका शिक्षित बेरोजगारहरूलाई यसको निम्ति मिरिक थानामा सम्पर्क गर्ने अपिल गर्दै मिरिक थानाले एकजना नोडल अफिसर चयन गरेर अभियानलाई अघि बढाइरहेको बताए। तिनले आठौं श्रेणी उतीर्ण गर्नेहरूदेखि स्नातक अनि स्नातकोत्तर (डिग्री अनि मास्टर डिग्री) तथा अन्य डिप्लोमा प्राप्त कर्ताहरूले सम्पर्क गर्न सक्ने बताए। तेञ्जिङ नोर्गे ई परीक्षा अभियान मार्फत एकाडेमिक शिक्षा अनुसार कुन रोजगार प्राप्त हुन्छ अनि कसरी प्राप्त हुन्छ तथा कसरी परीक्षा उतीर्ण गर्न सकिन्छ, कुन समयमा परीक्षा हुन्छ तथा यसको तयारी कसरी गर्न सकिन्छ आदि विविध विषयमा जानकारी गरिने जानकारी दिँदै नोडल अफिसरसित सम्पर्क गरेपछि सोझै थानामा आएर सम्पर्क गर्ने मिरिक महकुमाका युवाहरूलाई आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes