शिक्षक नियुक्तिमा भ्रष्टाचारबारे छानबिन गर्न सिलगढी आइपुग्यो सीबीआई टीम

सिलगढी (निसं) : एसएससी मार्फत शिक्षक नियुक्तिमा भ्रष्टाचार भएको मामिलामा जाँच गर्नको लागि आज सीबीआई-को एउटा टीम सिलगढीस्थित उत्तर बंगाल विश्वविद्यालयमा आइपुगेको छ। उत्तर बंगाल विश्वविद्यालयका वर्तमान उप-कुलपति सुबीरेश भट्टाचार्यसित  एसएससी मार्फत शिक्षक नियुक्तिमा भएको घोटाला अनि मन्त्री पार्थ च्याटर्जीको पीएचडी डिग्रीबारे छानबिन गर्न सीबीआई-को एउटा टीम आज दिउँसो उत्तर बंगाल विश्वविद्याल आइपुगेको छ। प्राप्त जानकारी अनुसार, सीबीआई-को एउटा टीम उप कुलपतिको आवासमा अनि अर्को टीमले प्रशासनिक भवनमा उप कुलपतिको कक्षामा छानबिन गर्नको साथै सुबीरेश भट्टाचार्यसित  सोधखोज गरिरहेको छ। उप कुलपति सुबीरेश भट्टाचार्यको आवासमा सुरक्षा गार्डले बताए अनुसार लगभग 10- 12 जनाको एउटा समूह आज आएको थियो अनि फेरि तिनीहरू दुई समुहमा छुट्टिए। स्मरण रहोस, उप-कुलपति सुबीरेश भट्टाचार्य गत केही वर्षसम्म एसएससी-को चेयरम्यान पदमा थिए। तिनी चेयरम्यान पदमा रहँदा नै एसएससी मार्फत शिक्षक नियुक्तिमा भ्रष्टाचार भएको आरोप रहेको छ।  यसैले यस मामिलामा सीबीआईले तिनीसित सोधखोज गर्नको लागि आइपुगेको सूत्रले जनाएको छ।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes