सिक्किमबाट चोरी भएको लाखौं रूपियाँको सुनका गहनाहरू सिलगढीबाट उद्धार, चोर निखोज

सिलगढी (निसं): सिक्किम पुलिसले सिलगढी प्रधान नगर थानाको सहयोगमा चोरी भएको एउटा मामिलामा लाखौं रुपियाँको सुनका गर-गहनाहरू उद्धार गरेको छ। तथापि, उक्त घटनामा हालसम्म आरोपी चोर निखोज रहेकोले तिनको खोजी जारी राखेको छ। प्राप्त जानकारी अनुसार, सिक्किमको गान्तोकको टिबेट रोड निवासी भास्कर घालेको घरमा गत 19 मईको दिन चोरीको घटना भएको थियो। घरबाट मूल्यवान सुनका गर-गहनाहरू लगायत सर-सामानहरू गरेर लगभग 16 लाख रुपियाँको चोरी भएको बताइएको छ। गान्तोक टिबेट रोडस्थित घरमा बस्ने सिलगढीको एकजना युवकले उक्त चोरी गरेको आरोप रहेको छ।

उक्त चोरीको घटना पछि युवकले चम्पट कसेको छ। घटना पछि घर मालिक भास्कर घालेले सिक्किम सदर थानामा चोरी भएकोबारे लिखित अभियोग दर्ता गरेका थिए। घटनाको जाँच अवधि चोरीको घटनालाई अञ्जाम दिने आरोपी चोर सिलगढीमा रहेको सिक्किम पुलिसले पत्तो लगायो। यसपछि सिक्किम पुलिसले प्रधान नगर थानासित सम्पर्क गऱ्यो अनि प्रधान नगर थानाको क्राइम विभागका इञ्चार्ज गौतम मल्लिकको नेतृत्वमा मामिलाको जाँच शुरू गऱ्यो। क्राइम विभागको टीमले चोरलाई चिन्हित गरेपछि बुधवार तिनको घर मिलन मोड संलग्न मिडल प्लासमा छापामार अभियान चलायो। यस अवधि तिनको घरबाट पुलिसले चोरी भएको 97 ग्राम सुनका गर-गहना फेला पाऱ्यो, जसको अनुमानित बजार मूल्य साढे 7 लाख रुपियाँ तोकिएको छ। तथापि, चोर पक्रा नपरेकोले गर्दा प्रधान नगर थानाको क्राइम विभागले तिनको खोजी जारी राखेको बताइएको छ। प्रधान नगर थाना पुलिसले उद्धार गरेको सुनका गर-गहनाहरू सिक्किम पुलिसको हातमा सुम्पिदिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes