सिक्किमबाट फर्किएका लोकसभा अध्यक्ष ओम बिरलालाई रम्फुमा भव्य विदाई

गान्तोक (निसं): राष्ट्रमण्डल संसदीय सङ्घ (सीपीए) इण्डिया रिजन जोन 3-को सिक्किम विधानसभामा आयोजित दुई दिवसीय सम्मेलनमा अंश ग्रहण गरेपछि आज लोकसभाका अध्यक्ष ओम बिरला सिक्किमबाट फर्किए। यस अवधि तिनलाई रम्फू प्रवेशद्वारमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, शहरी विकास विभागीय मन्त्री एलबी दास, गान्तोकका जिल्लापाल तुषार निखारे, पुलिस अधीक्षक तेञ्जिङ लोडेन लगायत अन्य अधिकारीहरूले भव्य बिदाई दिए। यस अवधि लोकसभा अध्यक्ष ओम बिरलासँग दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्ट पनि साथमा थिए।
उल्लेखनीय रहोस, सिक्किम राज्यमा पहिलोपल्ट आयोजित सीपीए इण्डिया रिजन जोन 3-को दुई दिवसीय सम्मेलनमा सहभागिता जनाउन लोकसभा अध्यक्ष बिरला सिक्किम आएका थिए।

दुई दिवसीय सम्मेलनमा संसद अनि विधानसभा कसरी जनताको पहुँचयोग्य बनाउन सकिन्छ, नशालु पदार्थ सेवन रोकथाम अनि अघिका मार्ग र साइबर बुल्लिङमाथि व्यापक चर्चा भएको थियो। उक्त सम्मेलनमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंह, अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष तथा सीपीए जोन 3-का अध्यक्ष पासाङ डी. सोना लगायत विभिन्न राज्यका विधानसभा अध्यक्ष, उपाध्यक्ष, लोकसभा सांसदहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetturka girişbetturkacasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes