सिक्किम विधानसभा सत्रमा विभिन्न बील पारित

गान्तोक : सिक्किम विधानसभा सत्रमा आज सिक्किम नगरनिगम संशोधन बील, कञ्चजङ्घा बुद्धिष्ट युनिभर्सिटी बील, ओपन स्कुलिङको बोर्ड बील, सिक्किम बील, सिक्किम मोटर भेकल ट्याक्स संशोधन बील 2020 लगायत अन्य विभिन्न बीलहरू सदनमा पारित गरियो। यसबारे सिक्किमको सत्तारूढ राजनैतिक दल एसकेएम पार्टी सूत्रले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *