सिक्किम विश्वविद्यालय विद्यार्थी संगठनका अध्यक्ष महेश राईद्वारा राजीनामा

गान्तोक :  सिक्किम विश्वविद्यालय विद्यार्थी संगठनका निर्वाचित अध्यक्ष महेश राईले आफ्नो पदबाट राजीनामा दिएका छन्। तिनले आफ्नो राजीनामा पत्र विश्वविद्यालयका भाइस चान्सलरलाई सुम्पिएका छन्। राजीनामा दिनुको प्रमुख कारण राज्यका मुख्यमन्त्रीले गेजिङ महाविद्यालयका विद्यार्थीहरूलाई उचित न्याय दिन नसकेको, राज्य सरकारले सर्वसाधारणको आवाजलाई दबाउने काम गरिरहेको, विद्यार्थीहरूको शुल्क घटाउन नसकेको साथै विभिन्न शक्तिहरूको दबाउको कारण आफूले विद्यार्थीहरूको पक्षमा काम गर्न नसकेकोले गर्दा विद्यार्थी संगठनको अध्यक्षको रूपमा बस्ने आफ्नो नैतिक आधार नरहेको बताएका छन्। केन्द्रीय विश्वविद्यालय सिक्किमको 14औँ स्थापना दिवसको अवसरमा उपकुलपतिलाई हार्दिक अभिवादन गर्दै अध्यक्ष महेश राईले राजीनामा पत्र पठाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSüperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetbetpuan girişcashwinesbetbetpuanesbet girişesbetcasinoroyalcasinoroyal girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibombetsalvadorpusulabetJojobetcasibombetsalvador girişSekabetdinamobet girişdinamobet Built with ❤︎ by appycodes