सिक्किमे नेपालीलाई विदेशीको लाञ्छना लगाएको प्रतिवादमा दार्जिलिङमा विरोध र्‍यालीको आयोजना

दार्जिलिङ (निसं): सिक्किमको छुटेका पुराना रैथानेहरूलाई आयकर छुटको मामिलामा देशको सर्वोच्च न्यायालयले सुनाएको एउटा फसेलामा सिक्किमे नेपालीलाई विदेशीको संज्ञा दिएकोले भारतीय नेपाली भाषीहरूले त्यसको चर्को स्वरमा विरोध जनाउँदै आइरहेको छ। यसै क्रममा आज दार्जिलिङ सहरमा पनि विरोध र्‍याली निकालिइयो। उक्त र्‍यालीमा अंश ग्रहण आएका हाम्रो पार्टी-का अध्यक्ष अजय एडवार्डसले सिक्किमले लगाएको गुण हामी भुल्न सक्दैनौ भनी बताए। सन् 1986-को गोर्खाल्याण्ड आन्दोलन अथवा त्यसपछि गोर्खाल्याण्ड आन्दोलनहरूलाई सिक्किमे जनताले हामीलाई सहयोग पुर्‍याउँदै आइरहेको छ। आज सिक्किमे नेपाली भाषीहरूमाथि विदेशीको लाञ्छना लागेको छ अनि यस्तो प्रकारको लाञ्छना लाग्नु भनेको गम्भीर विषय हो भनी अध्यक्ष एडवार्डसले बताए।

सिक्किमे नेपाली भाषीहरूमाथि लागेको विदेशीको लाञ्छनाले सम्पूर्ण भारतीय गोर्खा नेपाली भाषीहरूको छाती पोलेर आएको छ, हामी सिक्किमे जनताको पक्षमा छौ, सिक्किमे जनताले आफूलाई एक्लो नठान्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए। तिनले अझ भने, हामी सिक्किमको राजनीतिमा कुनै प्रकारको हस्तक्षेप गर्न सडकमा ओर्लिएका होइनौँ, सिक्किमे नेपाली भाषीहरूसँग हाम्रो रगतको साइनो छ। सिक्किमे जनताको राज्य छ, मुख्यमन्त्री छ र पनि तिनीहरूलाई विदेशीको लाञ्छना लाग्दैछ, हामी दार्जिलिङ पार्वतीय क्षेत्र लगायत देशको विभिन्न प्रान्तहरूमा बसोबासो गर्ने नेपाली भाषी गोर्खाहरूको केही छैन, हामी असुरक्षित छौ, त्यसैले हामीले बारम्बार जातिय चिनारी एवम् जातिय परिचयको कुरा गरेका हौँ भनी एडवार्डसले बताए। तर यहाँ कतिपय राजनैतिक दलको नेतृत्वहरूले हाम्रो भोटर कार्ड, पेन कार्ड सबै थोक रहेको बताउँदै गोर्खाहरूलाई जातिय परिचय र जातिय चिनारीको कुनै आवश्यक नरहेको बताउँदै आइरहेको छ। सिक्किमे नेपाली भाषीहरूमाथि विदेशीको लाञ्छना लगाउने काम भएको छ। यसको विरोधमा हाम्रो पार्टीले बैठक गरेर विभिन्न प्रकारको कार्य योजनाहरू बनाउने अध्यक्ष एडवार्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetradissonbetromabetcasibomcasibomromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişgrandpashabetholiganbetsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetradissonbetgrandpashabetvdcasinograndpashabet girişSekabetbetmoon girişbetmooncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes