सिक्किम गएका जयगाउँका विकास छेत्री निखोज, परिवार चिन्तामा

अलिपुरद्वार : उत्तर सिक्किममा ड्याय भत्केपछि नदीको जलस्तर बढेर यसले व्यापक क्षय-क्षति पुर्‍याएको छ। टिस्टा नदीको जलस्तर बढेपछि यसले धेरैवटा घर, वाहन बगाएर लैजानको साथै धेरैजना मानिसहरू निखोज भएका छन्। सिक्किमको प्राकृतिक आपदामा अलिपुरद्वारको जयगाउँ खोकलाबस्ती थापा टोल इलाका निवासी विकास छेत्री पनि निखोज भएकोले परिवारका सदस्यहरू चिन्तित छन्। परिवारका सदस्यहरूले बताएअनुसार विकास एउटा निजी कम्पनीमा चालकको रूपमा कार्य गर्दैआइरहेका थिए। गत बुधबारदेखि विकाससित कुनै सम्पर्क गर्न नसकेकोले परिवारका सदस्यहरू चिन्तित छन्। यसपछि गत बिहिबार विकास काम गर्ने कम्पनीका मालिकले फोनमार्फत् वाहन सहित विकासलाई टिस्टाले बगाएपछि हालसम्म कुनै खबर नरहेको आफूहरूलाई जानकारी गराए। यसले गर्दा विकासको परिवार अझ चिन्तित बनेको छ। विकास छेत्रीको स्वास्नी सीता छेत्रीले बताएअनुसार गत मंगलबार विकास सिलगढीबाट ट्रक लिएर सिक्किम गएका थिए भने त्यस दिन तिनले सिक्किममै रात बिताए। त्यहीँ राति विकाससित अन्तिम कुराकानी भएको थियो। यसपछि तिनीसित सम्पर्क गर्न सकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes