सिक्किम गेजिङको पेलिङ स्काईवक नजिकै रोपवे निर्माण कार्यमा दुर्घटना हुँदा 2 जना कामदारको मृत्यु, 3 घाइते

गान्तोक: सिक्किमको गेजिङ जिल्लाको पेलिङ स्काईवक नजिकै रोपवे (क्याबल कार) निर्माणमा काम गर्ने क्रममा 2 जना कामदारको मृत्यु भएको छ। उक्त घटनामा जलपाइगढीका 5 जना कामदारहरू परेका थिए भने 2 जनाको मृत्यु भएको बताइएको छ। मृतकहरूमा रवि रोय (30) र सुधाराम ओराव (50) सामेल रहेका छन भने घाइते हुनेहरुमा वसन्त रोय (50), सन्जित अधिकारी (26) र समवाद रोय (23) रहेका छन्। प्राप्त जानकारी अनुसार तिनीहरु पेलिङदेखि साङ्गाछोलिङलाई जोड्ने क्याबलकार निर्माण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। पर्यटन विभागद्वारा निर्माण हुँदै गरेको क्याबलकारको काम गर्दै गरेको समय दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको र 3 जना घाइते भएका हुन्। तिनीहरु जलपाइगढी जिल्लाको सदर ब्लक बरोपटिया गाउँ पञ्चायत अन्तर्गत झाकुआ पारा र धामीपारा गाउँका बासिन्दा हुन्। 3 जना घाइतेहरुलाई सिलगढीको एउटा निजी अस्पतालमा लगेर उपचार चलिरहेको छ। मृतकहरुलाई आज शनिबार बिहान जलपाइगढीस्थित तिहरुको घरमा पुर्याइएको छ। उक्त घटनाले क्षेत्रमा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetonlyspin girişonlyspincasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes