सिक्किम घुम्न आएका दम्पतिले दिक्दारीको सामना गर्न परेको आरोप, टुर अपरेटरका एकजना कर्मचारी हिरासतमा   

सिलगढी : छिमेकी राज्य सिक्किम घुम्न आएका मुर्शिदाबादका दम्पतिले धेरै दिक्दारीको सामना गर्न परेको घटना प्रकाशमा आएको छ। उक्त दम्पतिको अभियोगको आधारमा एनजेपी थाना पुलिसले टुर अपरेटरका एकजना कर्मीलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार मुर्शिदाबादका एउटा दम्पति सिलगढी आएर एनजेपीको एउटा टुर अपरेटरबाट सिक्किम भ्रमणको लागि अगावै 7,500 रुपियाँ दिएर बुकिङ गरेका थिए। उक्त दम्पतिको आरोप अनुसार सिक्किममा पुगेपछि विभिन्न प्रकारले तिनीहरूले दिक्दारीको सामना गर्न परेको साथै अझै रुपियाँ समेत दिन पर्यो। यसपछि आज सिलगढी फर्केपछि तिनीहरूले एनजेपी थानामा उक्त टुर अपरेटर विरुद्ध अभियोग दर्ता गरे।

अभियोगको आधारमा पुलिसले उक्त टुर अपरेटरको एकजना कर्मचारीलाई हिरासतमा लिएर थानामा लगेर घटनाको जाँच शुरू गरेको छ। यस प्रकारको घटनाको टुर अपरेटर सम्राट सन्यालले निन्दा गर्दै भने, समय-समयमा केही टुर अपरेटरहरूले यस प्रकारको कार्य गर्ने गरेकोले पर्यटकहरूलाई हैरानीको सिकार हुन पर्दछ। यसले गर्दा पर्यटन व्यवसायमा पनि निक्कै प्रभाव परिरहेको छ। यसैले यस प्रकारको कार्य रोक्नको लागि चाँडै हेल्प लाइन नम्बर शुरू गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes