सिक्किमका 3 गोर्खे चेली भारतीय महिला फुटबल लीग प्रतियोगितामा

गान्तोक: छिमेकी राज्य सिक्किमका 3 जना गोर्खे चेलीहरूले भारतीय महिला फुटबल लीग प्रतियोगितामा भिन्ना-भिन्नै नामी क्लबबाट अंश ग्रहण गर्ने मौका पाएका छन्।तिनीहरूमध्ये सेतु एफसी, तामिलनाडुबाट सुश्री मुस्कान सुब्बाले अनि मोहम्मडन क्लब, कलकताबाट सुश्री गुर्मी डोल्मा तामाङ र सुश्री लक्ष्मी तामाङले भारतीय महिला फुटबल लीग प्रतियोगितामा आफ्नो खेलको प्रदर्शन गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *