सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई असममा स्वागत

गुवाहटी: मेघालयको राजधानी शिलङमा आयोजित नर्थ इष्ट काउन्सिलको कार्यक्रममा सहभागी हुन उत्तर पूर्वी राज्य भ्रमणमा आइपुगेका सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेलाई आज असमको ढालीगाउँमा बीटीआर गोर्खा समाज अनि बीटीसीका पार्षद माधव छेत्रीले भव्य स्वागत जनाउनको साथै अभिनन्दन जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *