सिक्किमका मुख्यमन्त्री पीएस तामाङले ‘मेरो रुख मेरो सन्तति’ अभियानको गरे विधिवत् उद्घाटन

गान्तोक (निसं): सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ‘मेरो रुख मेरो सन्तति’ अभियानको गान्तोक मनन केन्द्रमा आयोजित एउटा कार्यक्रमबीच उद्घाटन गरे। यो अभियान अन्तर्गत अब राज्यमा एक बालक जन्मिएपछि अनिवार्य रुपमा 100 वटा रुख रोप्नु पर्नेछ। 100 वटा वृक्ष रोप्नको निम्ति वन विभागले विरुवाहरू उपलब्ध गराउनेछ। पर्याप्त जमीन हुनेले आफ्नो जमिनमा अनि जमिन नहुनेहरूको निम्ति वन विभागले नै वृक्ष रोप्नको निम्ति जमिन उपलब्ध गराउने प्रावधान रहेको छ। नानी गर्वअवस्थामा हुँदा नै माता पिताले आशा, आँगनवाढी, पञ्चायत मार्फत मेरो रुख मेरो सन्तति-को निम्ति पञ्जीकरण गर्नु पर्ने हुन्छ। यसलाई राज्यवासीले अनलाइन मार्फत पनि पञ्जीकरण गर्न सक्नेछन्। कार्यक्रममा आज मुख्यमन्त्री पीएस तामाङले यो अभियानको लोगो अनि जिङ्गलको सार्वजनिक गरे। यसको साथै मुख्यमन्त्री तामाङले विभिन्न नानीका आमाहरूलाई सन्ताति विरुवा पनि प्रदान गरे।

कार्यक्रममा सिक्किम कलाकार संघका कलाकारहरूले यो अभियानलाई लिएर एउटा सन्देशमूलक नाटक पनि मञ्चन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यो अभियानले वर्तमान अनि भावी पिड़ीलाई जोड़्ने पुलको काम गर्ने बताए। राज्यमा एउटा बालक जन्मिदा 100 वटा रुख रोप्यौ भने भविष्यको सिक्किमलाई सुन्दर उपहार दिनु रहेको मुख्यमन्त्री तामाङले बताए। यो अभियानले तत्काल प्रभाव नपारे पनि केही दशकपछि यसले सिक्किमलाई विश्वको नै सबैभन्दा हरियाली राज्यको गरिमा दिलाउने विश्वास व्यक्त गरे। संसारका धेरै विकसित राज्य अनि देशहरूले करोड़ौं रुपियाँ पार्यवरणलाई शुद्ध गराउनमा खर्च गरिरहेको अवस्थामा यो अभियान देश अनि विश्वको लागि नै उदाहरणीय पहल हुने मुख्यमन्त्रीले दावी गरे। पार्यवरण साझा सम्पती हो, यसको संरक्षण गर्नु केवल वन विभागको मात्र नरहेर सर्वसाधारणको पनि हो यसैले प्रत्येकले यो अभियानलाई गम्भीरतापूर्वक लिनुपर्ने मुख्यमन्त्रीले आह्वान गरे। कसैले राज्यको पार्यवरणलाई क्षति पुऱ्याउने कार्य गरिरहेको भेट्टाइए यसलाई रोक्नु सबैको धर्म रहेको तिनले बताए। यो अभियानलाई एउटा क्रान्तिको रुपमा लिएर अघि जानुपर्ने मुख्यमन्त्रीले सबैलाई आह्वान गरे। यसको साथै मुख्यमन्त्रीले दुईजना नानी भएपछि नोकरी नगर्नेहरूलाई प्रति महीना 5 हजार अनि तीनजना नानी हुनेलाई प्रति महीना 10 हजार सहयोग गर्ने पनि घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetgit girişcasinomilyonbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes