सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको 80औँ जन्मदिन पालन

गान्तोक : सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आज 80औँ जन्मदिन विविध कार्यक्रमहरूको साथमा भव्य रूपमा पालन गरियो। पूर्व मुख्यमन्त्री तथा नेपाली भाषा मान्यता आन्दोलनका एकजना सशक्त व्यक्तित्व दिवङ्गत नरबहादुर भण्डारीले आफ्नो तीनपल्ट सम्मको शासनकाल सन् 1979 देखि 1994 सम्मको 15 वर्ष अवधिमा सिक्किमे जनता तथा सिक्किमको लागि पुर्‍याएको महत्वपूर्ण महत कार्यहरूको निम्ति तिनको स्मरण गर्दै आजको दिनमा राज्यभरि विदाको घोषणा गत वर्षदेखि एसकेएम सरकारले गरेको छ। यसको साथै आज गान्तोकमा आयोजित नरबहादुर भण्डारीको 80औँ जन्मदिन कार्यक्रममा मुख्यमन्त्री पीएस गोले लगायत विभिन्न मन्त्रीगण, शीर्ष प्रशासनिक अधिकारीहरू अनि तिनकी धर्मपत्नी तथा पूर्व सांसद दिलकुमारी भण्डारी आदिले तिनको प्रतिकृतिमा फुलमाला तथा दीप प्रज्ज्वलन गरेर आत्मा शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको स्मरणमा एनबी भण्डारी फेलोसिप स्कीमको पनि शुरूआत गरिएको घोषणा गरियो। पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको 77 वर्षको उमेरमा विगत 16 जुलाई 2017-मा नै देहान्त भए तापनि तिनले आफ्नो शासनकालमा सिक्किम राज्यको चौतर्फी विकास तथा उन्नति गरेकोले गर्दा नै तिनलाई राज्यवासीहरूले सधैँ स्मरण गर्ने गर्दछन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes