सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई बाघडुग्रामा भव्य स्वागत

सिलगढी : सिक्किम डेमोक्रेटिक फन्डका अध्यक्ष तथा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई आज दिल्लीबाट सिक्किम फर्कँदा बाघडुग्रा विमानअड्डा परिसरमा तिनका समर्थकहरूले भव्य स्वागत जनाए। यस अवसरमा पत्रकारहरूसितको कुराकानीमा चामलिङले एसडीएफ सरकारको कार्यकालमा यदि राजनैतिक हत्या, हिंसा भएको छ भने सिक्किमको सत्तारूढ सरकार एसकेएम-ले झट्ट जाँच गरेर दोषीहरूलाई उचित कार्वाही गरिनुपर्ने बताए। यसको साथै सिक्किममा सीबीआई जाँच गराउने विषयमा हालै एसकेएम पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको बयानबारे सोधिएको प्रश्नको जवाफमा चामलिङले सिक्किममा भ्रष्टाचार, शोषक गर्नेहरूविरुद्ध सीबीआई जाँच गराउन पर्छ भन्ने आफ्नो पनि अडान रहेको तर सत्तारूढ सरकारले आफ्नो स्वार्थको निम्ति विपक्षी नेताहरूलाई मात्र तारो बनाएर जाँच गराउनु उचित नहुने बताए।

यसैगरी, आफू तीन महिनापछि आज सिक्किम फर्किरहेको जानकारी गराउँदै उक्त तीन महिनाको अवधि दिल्लीमा आफ्नो पार्टीको विविध विषयमा कार्यहरू गरेको तथा शारीरिक रूपले आफू दिल्लीमा रहे तापनि मानसिक रूपमा सिक्किमे जनतासँगै रहेको थिए भनी तिनले बताए। तिनले एसकेएम पार्टीलाई चुनौती दिँदै एसडीएफ पार्टीले पुनः सिक्किममा सरकार गठन गरेर इतिहास कायम गर्ने दावी पनि गरे। स्मरण रहोस्, लगभग 3 महिनाको अवधिपछि दिल्लीबाट आज सिक्किम फर्किँदा एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङलाई स्वागत जनाउन सिक्किम राज्यको विभिन्न ठाउँहरूबाट धेरै संख्यामा तिनका पार्टीका समर्थकहरू बाघडुग्रा विमानअड्डा परिसरमा भेला भएका थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilbet girişbabilbetJojobetcasibom Built with ❤︎ by appycodes