सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गान्तोकको हनुमान टकमा गरे पूजा अर्चना

गान्तोक (निसं): सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हनुमान जयन्तीको पावन अवसरमा आज गान्तोकको हनुमान टकमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै हनुमानजीको पूजा अर्चना गरे। राज्यपाल आचार्यले सिक्किम अनि सिक्किमेली जनसमुदायको शान्ति, समृद्धि अनि खुशीको निम्ति त्यहाँ पूजा अर्चना गरे। तिनले भगवान हनुमानका शिक्षाहरू अनि प्रेम, करुणा र अरूको सेवाको सन्देशमाथि केही क्षण विचार गर्दै यी शिक्षाहरूलाई अनुसरण गर्नुपर्ने विचार पोखे।

राज्यपाल आचार्यले भगवान हनुमानको जीवनबाट सिक्न सक्ने नम्रता, निस्वार्थता र भक्तिको महत्व जस्ता बहुमूल्य पाठहरू सम्झन र हाम्रो दैनिक जीवनमा भगवान हनुमानको मूल्य, मान्यता र शिक्षालाई निरन्तरता दिन सबैलाई आग्रह गरे। भारतीय सेनाको ब्ल्याक क्याट समूहले हनुमान जयन्तीको अवसरमा आयोजना गरेको उक्त धार्मिक कार्यक्रममा धेरै संख्यामा श्रद्धालुहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethepbet girişhepbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes