सिक्किमका सहरी विकास तथा आवास विभाग मन्त्री अरुण उप्रेतीले दिए मन्त्री पदबाट राजीनामा

गान्तोक: सिक्किम राज्यको सहरी विकास तथा आवास विभागका मन्त्री अरुण उप्रेतीले आज मन्त्री पदबाट राजीनामा दिएका छन्। आज  गान्तोकको मिन्तोकगाङस्थित मुख्यमन्त्रीको निवासमा पुगेर मन्त्री उप्रेतीले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री पीएस तामाङ गोलेलाई सुम्पिए। स्मरण रहोस्, मन्त्री अरुण उप्रेतीले सरकार गठन भए यता अहिलेसम्म सहरी विकास तथा आवास विभागको मन्त्रीको रूपमा काम गर्दै आइरहेका थिए। मन्त्री अरुण उप्रेतीले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “सम्माननीय मुख्यमन्त्री महोदय, म मेरो मन्त्री पदबाट तत्काल प्रभावले आफ्नो राजीनामा पत्र सुम्पिँदैछु। यहाँद्वारा स्वीकार गरियोस् भन्ने अनुरोध गर्दछु। म मन्त्रीपरिषद्को रूपमा रहेर आफ्नो कार्यकालभरि हजुरको मार्गदर्शन पाएकोमा हृदयबाट आभार व्यक्त गर्दछु। यस अवसरमा म सरकारको जन-समर्थन नीतिहरूको कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दछु। मलाई आशा छ हजुरको दूरदर्शी नेतृत्वमा सिक्किमले धेरै प्रगति गर्दै उच्चस्थान प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetewin girişbetewincasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes