सिक्किमका युवा प्याराग्लाइडरको हिमाचल प्रदेशको दुर्घटनामा मृत्यु

गान्तोक : सिक्किमको 27 वर्षीय एकजना प्याराग्लाइडर पाइलटको हिमाचल प्रदेशमा दुर्घटनामा परेर मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार सिक्किम निवासी तेन छिरिङ लेप्चाको हिमाचल प्रदेशस्थित विलाशपुरमा हिजो प्याराग्लाइडिङ गरिरहेको समय दुर्घटना भएर यहाँको गोविन्द सागर लेकमा मृत्यु भएको छ। हिमाचल प्रदेशको बन्डलाबाट उडेको सिक्किम रूमतेक निवासी तेन छिरिङको प्याराग्लाइडिङ दुर्घटना भएर गोविन्द सागर लेकमा झरेपछि मृत्यु भएको बताइएको छ।

हिमाचल पुलिसले घटनाको मामिला दर्ता गर्नको साथै तिनको शवलाई उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको जनाएको छ। घटना के कारणले भयो भन्ने कुरो थाहा नलागे तापनि पोस्टमार्टमपछि तिनको मृत्युको कारण थाहा लाग्ने पुलिसले जनाएको छ। घटनाबारे मृतकको परिवारका सदस्यहरूलाई जानकारी गराइएको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, उक्त घटनालाई लिएर विलाशपुरका पुलिस अधीक्षक दीवाकर शर्माले बताएअनुसार गोविन्द सागर लेकबाट दुर्घटनापछि उद्धार कर्मीहरूले सिक्किमका प्याराग्लाइडरलाई तत्कालै उद्धार गरेर नजिकैको अस्पतालमा पुर्‍याएका थिए जहाँ चिकित्सकले तिनलाई मृत घोषित गरिदिए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes