सिक्किमको फुटबलर 9 वर्षीय अनन्त मिनर्भा पञ्जाब फुटबल क्लबको लागि छनौट

गान्तोक (निस) : कला र प्रतिभालाई कुनै पनि कुराले छेकबार गर्न सक्दैन भन्ने कुरा सिक्किमका छोरा अनन्तले साक्षत् प्रमाणित गरेका छन्। सिक्किमको सोरेङ जिल्ला अन्तर्गत जुम सालघारी निर्वाचन क्षेत्रका बडा सामसिङ निवासी डिकबहादुर सन्यासीका छोरा अनन्त सन्यासी मात्र 9 वर्षको कलिलो उमेरमा नै पञ्जाबको चर्चित क्लब ‘मिनर्भा पञ्जाब फुटबल क्लब’-मा चयन भएका छन्। सानै उमेरदेखि फुटबल खेलप्रति खुबै लगाव रहेको अनन्तले त्यस कल्बमा रहेर फुटबल खेलको प्रशिक्षण सँगै तिनको सम्पूर्ण शिक्षाको अभिभारा पनि सोही क्लबले उठाउने भएको छ।

स्मरण रहोस, यसै क्षेत्रका सिक्किमका फुटबल खेलाडी डिल्लीराम सन्यासीले पनि मिनर्भा पञ्जाब फुटबल क्लबबाट नै धेरै वर्ष खेलेर फुटबल खेलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बनेका छन्। हाल डिल्लीराम सन्यासीले आफ्नो गाउँका आएर फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन्। नानी अनन्त सन्यासीलाई पनि तिनले नै प्रशिक्षण दिँदै आइरहेका थिए। सानै उमेरमा नै फुटबल खेलमा धेरै प्रतिभा अनि कुशल दक्षता देखेपछि प्रशिक्षक डिल्लीराम सन्यासीकै पहलमा अनन्तलाई मिनर्भा पञ्जाबको चर्चित क्लबले आफ्नो क्लबमा लिएको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes