सिक्किमको रम्फु अनि सिंगताम माझ 20 माईलमा ढुङ्गा झरेर वाहनलाई लाग्दा 3 जना घाइते

राष्ट्रीय राजमार्ग-10 अन्तर्गत पर्ने सिक्किमको रम्फु अनि सिंगताम माझ 20 माईलमा आज सडक माथिबाट एउटा ठूलो ढुङ्गा झरेर इनोभा वाहनलाई लागेको छ। उक्त दुर्घटनामा वाहनमा सवार एकै परिवारका 3 जना सदस्य घाइते भएका छन्। यसको साथै वाहनलाई पनि धेरै क्षति भएको छ। प्राप्त जानकारी अनुसार प्रशासनले उक्त पैह्रो क्षेत्र इलाकामा सावधानी पूर्वक वाहनहरू चलाउने साथै सिङ्गताम –रम्फू क्षेत्रको 20 माईल इलाकामा एकतर्फी वाहनहरूको मात्र आवत-जावत् गर्ने निर्देश जारी गरेको छ। घटनापछि सिङ्गताम हाई वे पेट्रोलिङ पुलिस टोली तत्कालै घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेपछि नजिकैको अस्पतालमा पटाइ दिएको छ। यसैगरी, घटनास्थल सडकबाट दुर्घटनामा परेको वाहनलाई पनि अन्यत्र लगेर सडक अवरोध हटाइ दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes