सिक्किमको सांगखोलामा वाहन दुर्घटना: 2 मरे, 4 घाइते

सिंगताम (सिक्किम)सिक्किमको सिंगताम नजिक सांगखोलामा आज बिहान एउटा ट्याक्सी दुर्घटना भएको छ। उक्त दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार सिलगढीबाट सिक्किमको राजधानी गान्तोकतर्फ गइरहेको समय बिहान लगभग 5 बजी उक्त ट्याक्सी सडकबाट सोझै सांगखोलामा झरेको बताइएको छ। उक्त दुर्घटनामा मर्नेहरूमा कोलकाता निवासी रविन्द्र नाथ पल (72) अनि चालक सामेल छन्। मृतक ट्याक्सी चालक हालसम्म चिन्हित नभएको बताइएको छ। मृतकहरूको शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाइदिएको छ। उक्त ट्याक्सीमा मोठ 6 जना यात्रु सवार थिए। घटनास्थलबाट घाइतेहरू 4 जनालाई उद्धार गरेपछि सिंगताम आस्पतालमा पुऱ्याइएको छ भने हाल तिनीहरूको चिकित्सा चलिरहेको छ। घइतेहरू मध्ये एकजना 4 वर्षीय नानी पनि सामेल रहेको पुलिस सूत्रले जनाएको छ। दुर्घटनामा पर्ने सबै जना कोलकाताबाट सिक्किम घुम्न आएको थाहा लागेको छ।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes