सिक्किमको एसडीएफ उपाध्यक्ष तथा पूर्व मन्त्री जीएम गुरुङले दिए पार्टीबाट राजीनामा

गान्तोक : एसडीएफ (सिक्किम डेमोक्रेटिभ फ्रन्ट)-का संस्थापक, उपाध्यक्ष तथा पूर्व मन्त्री जीएम गुरुङले आफ्नो पद अनि पार्टीको साधरण सदस्यबाट पनि आधिकारिक रूपमा राजीनामा दिए। पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई सम्बोधन गरेर लेखेको आफ्नो चारपन्ने राजीनामा पत्रमा गुरुङले एसडीएफ पार्टीमा खट्किएको तीतो अनुभवहरू, पार्टी सिद्धान्तबाट बाहिरिएको, जनहितको निम्ति मरिमेट्ने पार्टी परिवारवादमा सीमित बन्न पुगेको जस्ता अनेक विषयलाई प्रष्ट पार्दै ती कुराहरूबाट आफू मुक्त हुन चाहेको प्रष्ट पारेका छन्। पार्टीको विधि-सिद्धान्त ब्याङमा राखेको बुँख्याचा बनेको तिनले बताएका छन्। सत्ताच्यूत भएपछि पार्टीको कमी-कमजोरी अनि गल्तीहरूलाई मनन, चिन्तन गर्नुको साटो एसडीएफ पार्टीको मूल कार्य भनेकै जनमत पाएको वर्तमान सरकारलाई बदनाम गराउने षड़यन्त्र गर्नु, सरकारको कमजोरी खोज्दै निन्दनीय कार्यहरू गरेपछि संकुचित परिवेशमा आफू अटाउन नसकेकै कारण राजीनामा दिएको गुरुङले बताएका छन्। यसको साथै जनताले 2019-मा विपक्षीको भूमिका निर्वाह गर्ने जुन जिम्मेवारी दियो, त्यसलाई एसडीएफ पार्टीले पालन नगरेको गुरुङले आत्मस्वीकार गरेका छन्।
जीएम गुरुङको राजीनामाले पूर्व सत्तारूढ़ दल एसडीएफ-लाई ठूलो झट्का लाग्नको साथै एसडीएफ-को वर्तमान अवस्थालाई पनि छर्लङ्गै पारिदिएको छ। अर्कोतिर, जीएम गुरुङले राजीनामा दिएपछि अब तिना राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल हुने सम्भावना रहेको छ। हालै तिनकै घर पुगेर मुख्यमन्त्री प्रेमसिंह तामाङले धेरै समयसम्म उनीसँग भलाकुसारी गरेका थिए। नाम्ची जिल्ला अन्तर्गत छुबा परविङ निवासी जीएम गुरुङ एसडीएफ-का संस्थापक सदस्य हुन् भने तिनी एसडीएफ शासनकालको 25 वर्षको शासनकालमा निरन्तर विभिन्न विभागका मन्त्री अनि सल्लाहकार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes