सिक्किममा 4 वर्षीय बालकको पहिरोले पुरेर मृत्यु  

गान्तोक (निसं): लगातार परेको पानीले सिक्किममा आज बिहान पहिरो झरेर नर बहादुर (पन्त) छेत्रीको घरलाई क्षतिग्रस्त पारिदिनको साथै ओछ्यानमा सुतिरहेको समय एकजना 4 वर्षीय बालकलाई पनि पहिरोले पुरेपछि तिनको मृत्यु भएको छ। उक्त घटना पश्चिम सिक्किमको मानेबुङ-देन्ताम क्षेत्रको लोवर लुङ्जिङमा भएको हो। पहिरोमा ज्यान गुमाउने 4 वर्षीय बालक नर बहादुर (पन्त) छेत्रीको नानी रहेको बताइएको छ। घटना क्रम अनुसार आज बिहान परिवारका अन्य सदस्यहरू उठेपछि नानीलाई ओछ्यानमैं सुतिरहेको अवस्थामा छोडेर घर छेवैको बारीमा काम गर्न गएका थिए। उक्त समयमा नै अचानक माथिबाट पहिरो झरेर घरलाई क्षतिग्रस्त पारिदिनको साथै सुतिरहेको बालकको पनि मृत्यु भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes