सिक्किममा अझ एकजना कोरोना संक्रमित

गान्तोक : सिक्किममा दोस्रो कोरोना सङ्क्रमित व्यक्तिको पुष्टि भएको छ। राज्यका स्वास्थ्य विभागीय सचिव पेम्बा भुटियाले दिएको जानकारीअनुसार यहाँको माइनिङ स्थित क्वारेन्टाइन सेन्टरमा बसेका 3 जनामध्ये 1 जना 56 वर्षीय व्यक्तिको स्वाब टेस्ट कोरोना पोजेटिभ आएको छ। तथापि, तिनीसँगै रहेका अन्य दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ। तिनी गत 25 मईको दिन दिल्लीबाट घर फर्किआएका थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *