सिक्किममा विश्व पर्यावरण दिवस पालन

गान्तोक : सिक्किमको राजधानी गान्तोकमा पनि आज विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री पीएस गोले अनि राज्यपाल केशरीनाथ त्रिपाठीले विभिन्न रुखका विरुवाहरू रोपे। यसैगरी, यहाँको राजभवन परिसरमा मुख्यमन्त्री गोले लगायत अन्य वरिष्ठ पदाधिकारीहरूले विभिन्न प्रजातिका रुखका विरुवाहरू रोपे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *