सिक्किममा चोरी गर्ने 4 जना सिलगढीबाट पक्राउ, आरोपीहरूलाई सुम्पिदियो सिक्किम पुलिसको हातमा

सिलगढी, 9 दिसम्बर (निसं)। प्रधान नगर थाना पुलिसले सिक्किममा भएको चोरीको गुत्थी सुल्झाएको छ। प्रधान नगर पुलिसले सिक्किमबाट चोरी गरेर भागेका चार जनालाई पक्राउ गरेर आइतबार सिक्किम पुलिसको हातमा सुम्पिदिएको छ। पक्रा पर्ने आरोपीहरूको नाम विकास सिंह, निखिल कुमार, जोन सुब्बा र नितेश राई सामेल छन्। विकास सिंह मणिपुरका हुन् भने बाँकी तीनजना सिक्किम रानीपुलका निवासी छन्। प्राप्त जानकारी अनुसार 7 दिसम्बरमा सिक्किमको रानीपुल थाना क्षेत्रका निवासी प्रणव छेत्रीले घरमा चोरी भएको बारे थानामा प्राथमिकी दर्ता गरेका थिए। उक्त प्राथमिकीको आधारमा जाँचमा जुटेको रानीपुल थाना पुलिसले सीसीटीभी फुटेज मार्फत चार जना आरोपी बारेमा थाहा पाए। त्यसपछि सिक्किम पुलिसले ती चार जनाको खोजी गर्न थाल्यो अनि तिनीहरू सिलगढीमा रहेको पत्तो लगायो। त्यसपछि सिक्किमको रानीपुल थाना पुलिसले आइतबार बिहान प्रधान नगर थाना पुलिसलाई यसबारे अवगत गराएपछि चोरीको घटनामा संलग्न चार जनालाई सिलगढीको एसएनटी क्षेत्रबाट पक्राउ गर्यो । आइतबार साँझ प्रधान नगर थाना पुलिसले कानूनी प्रक्रिया पूरा गरेर ती चार जनालाई रानीपुल पुलिसको हातमा सुम्पिदिएको छ। स्मरण रहोस, पक्रा पर्नेहरू मध्ये निखिल कुमारलाई प्रधान नगर थाना पुलिसले यसभन्दा अघि पनि आपराधिक घटनामा पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes